प्राईभेट युट्युब च्यानल बनाउने ३ तरिकाहरु

५ भाद्र २०७९, आईतवार ०८:४६

चन्द्र घलान, मकवानपुर, ५ भदौ । युट्युब च्यानल बनाएर दुःख गर्ने हो भने यसबाट आमदानी बढाउन सकिन्छ । तर केही च्यानलहरु यस्ता हुन्छन् जो पैसा कमाउने उदेश्यले खोलिएका हुँदैनन् । पैसा नकमाउने र आवश्यक परेको बेलामात्र प्रयोग गर्नका लागि कसै–कसैले प्राईभेट युट्युब च्यानल चलाउने गर्छन् । जुन च्यानललाई अक्सर व्यक्तिगत प्रयोगका लागि वा निश्चित दर्शकहरुको लागि मात्र खोलिएको हुन्छ ।

यस्तै च्यानलमध्येमा युट्युबको प्राईभेट युट्युब च्यानल पनि पर्छ । यस भिडियो सामग्रीमा आज हामी तपाईलाई प्राईभेट युट्युब च्यानल बनाउने ३ वटा तरिकाहरु बताउँदैछौँ । कृपया भिडियोलाई पुरै हेरिदिनुहोला । यदि तपाई च्यानलमा नयाँ हुनुनुहन्छ भने कृपया सब्स्क्राईब पनि गर्न नभुल्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*