तपाईको ई–पासपोर्ट बन्यो कि बनेन ? मोबाईलबाटै यसरी हेर्नुहोस् ई–पासपोर्ट

५ भाद्र २०७९, आईतवार ०८:४०

मकवानपुर, ५ भदौ । के तपाई ई–पासपोर्टको लागि अनलाईन फाराम भर्न खोज्दै हुनुहुन्छ ? अथवा तपाईले ई–पासपोर्टको लागि दिनुभएको आवेदनको के कति काम पुरा भयो हेर्न चाहनुहुन्छ ? उसो भए अब एकदमै सजिलो भएको छ । राहदानी विभागले ‘नेपाल ई–पासपोर्ट’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ जसलाई अब मोबाईलबाटै चलाउन सकिनेछ । यो एपमार्फत राहदानीका लागि पेश गरेको आवेदन फारम स्विकृत भए नभएको, राहदानी प्रिन्ट भए नभएको लगायतका जानकारी हेर्न सकिने विभागले जनाएको छ । कसरी चलाउने त एप ? आउनुहोस् हेरौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*