अपडेट–ओएसआर कनेक्ट एपबाट यसरी गर्नुहोस् भोट

३० असार २०७९, बिहीबार ११:११

मकवानपुर, ३० असार । ओएसआर कनेक्ट मोबाईल एपबाट नेपाल्स सिंगिङ सुपरस्टार गायन रियालिटी शोको लागि भोटिङ हुँदैछ । ओएसआर मोबाईल एप ईन्स्टल कसरी गर्ने, कसरी आईडी बनाउने र यसमा के के फिचर छन् भनेर मैले यसअघिको भिडियोमा बताएको थिएँ । यस भिडियोमा भने ओएसआर कनेक्ट एपबाट नेपाल्स सिंगिङ सुपरस्टारका प्रतियोगीहरुलाई कसरी भोट गर्ने भनेर देखाउँदैछु । कृपया भिडियो अन्तसम्मै हेरिदिनुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*