नेपाल्स सिंगिङ सुपरस्टारका २५ स्टारहरु

२७ असार २०७९, सोमबार १६:४०

चन्द्र घलान, मकवानपुर, २७ असार । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ गायन रियालिटी शोमा चर्चित २५ प्रतियोगीहरुले साँगितिक प्रतिस्पर्धा गर्दैछन् । यी प्रतियोगीहरु यसअघि नै सँगीत क्षेत्रमा सक्रिय रहेका र विभिन्न रियालिटी शोहरुमार्फत तहल्का मच्चाईसकेका गायक गायिकाहरु हुन् । शोमा सहभागी हुनुपूर्व नै स्टार भईसकेका यी गायक गायिकाहरुबिचको साँगितिक ब्याटल निक्कै रोचक हुँदैछ । यस भिडियो सामग्रीमा हामी यी नै २५ प्रतियोगीहरुका बारेमा छोटकरीमा चर्चा गर्दैछौँ । नेपाल्स सिंगिङ सुपरस्टारका रोचक भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्सक्राईब गर्न नभुल्नु होला । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published.


*