डान्स च्याम्पियनका उत्कृष्ट ५ प्रतियोगीहरु

१७ फाल्गुन २०७८, मंगलवार २०:३१

चन्द्र घलान, मकवानपुर, १७ फागुन । कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको मेगा डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’ मा उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका छन् । शोको उत्कृष्ट ६ मा पुगेका एक जोडी प्रतियोगी बाहिरिएसँगै उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा डान्स च्याम्पियनका उत्कृष्ट ५ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । डान्स च्याम्पियनका अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published.


*