भोईस किड्स नेपालका उत्कृष्ट ८ फाईनालिष्टहरु

२८ पुष २०७८, बुधबार १५:४५
Featured Video Play Icon

मकवानपुर, २८ पुस । द भोईस किड्स नेपालको सेमिफाईनलबाट उत्कृष्ट ८ फाईनालिष्टहरु छानिएका छन् । शुक्रबार र शनिबार भएको सेमिफाईनल राउण्डबाट उत्कृष्ट ८ फाईनालिष्टहरु छानिएका हुन् । सेमिफाईनलमा भिडेका उत्कृष्ट १६ मध्ये ८ प्रतियोगीहरु भने शोबाट बाहिरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस किडस् नेपालको फाईनलमा पुगेका उत्कृष्ट ८ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस किड्स नेपालका अन्य अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–

भोईस किड्स नेपालका उत्कृष्ट ८ फाईनालिष्टहरुको तस्बिरहरु–

Pasang Dikki Sherpa Voice Kids Nepal-Murchunga TV

Suprim Malla Thakuri Voice Kids Nepal-Murchunga TV

Ruksana Limbu Voice Kids Nepal-Murchunga TV

Jenish Upreti Voice Kids Nepal-Murchunga TV

Anuja Kadariya Voice Kids Nepal Finalist-Murchunga TV

Minchhama Rai Voice Kids Nepal Finalist-Murchunga TV

Numa Rai Voice Kids Nepal Finalist-Murchunga TV

Susami Gurung Voice Kids Nepal Finalist-Murchunga TV


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*