भोईस किड्स नेपालमा हिराहरुको जीत

२७ पुष २०७८, मंगलवार ०७:२९
Featured Video Play Icon

मकवानपुर, २७ पुस । द भोईस किड्स नेपालको अन्तिम सेमिफाईनलबाट थप ४ जना प्रतियोगीहरु फाईनलमा पुगेका छन् । शनिबार भएको दोस्रो सेमिफाईनल राउण्डबाट कोच प्रमोद र कोच राजुको टिमबाट २–२ जना गरी जम्मा ४ जना प्रतियोगीहरु फाईनलमा पुगेका हुन् । यी ४ प्रतियोगीहरुसँगै फाईनलमा भिड्नका लागि शुक्रबारको सेमिफाईनलबाट यसअघि नै ४ प्रतियोगीहरु छानिसकिएका छन् । यस भिडियो सामग्रीमा द भोईस किडस् नेपालको फाईनलमा पुगेका थप ४ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस किड्स नेपालका अन्य अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–

फाईनलमा पुगेका प्रतियोगीहरुको तस्बिर–

Jenish Upreti Voice Kids Nepal-Murchunga TV

Ruksana Limbu Voice Kids Nepal-Murchunga TV

Suprim Malla Thakuri Voice Kids Nepal-Murchunga TV

Pasang Dikki Sherpa Voice Kids Nepal-Murchunga TV


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*