फाईनलमा उत्कृष्ट ४ आवाज

२६ पुष २०७८, सोमबार १३:०९
Featured Video Play Icon

मकवानपुर, २६ पुस । द भोईस किड्स नेपालको पहिलो सेमिफाईनलबाट ४ जना प्रतियोगीहरु फाईनलमा पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाईनल राउण्डबाट कोच प्रविशा र कोच मिलनको टिमबाट २–२ जना गरी जम्मा ४ जना प्रतियोगीहरु फाईनलमा पुगेका हुन् । यी ४ प्रतियोगीहरुसँगै फाईनलमा भिड्नका लागि शनिबारको सेमिफाईनलबाट अर्का ४ प्रतियोगीहरु लागि छानिनेछन् । यस भिडियो सामग्रीमा द भोईस किडस् नेपालको फाईनलमा पुगेका पहिलो ४ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस किड्स नेपालका अन्य अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*