हेटौँडा सिटी हस्पिटलका लागि आधा दर्जन कर्मचारी आवश्यकता

२१ पुष २०७८, बुधबार ०९:०२

हेटौँडा सिटी हस्पिटल प्रालि हेटौँडा १ का लागि विभिन्न पदमा कर्मचारी आवश्यक परेकोले काम गर्न ईच्छुकहरुले २०२२ जनवरी ११ सम्ममा आफ्नो बायोडाटा हस्पिटलको प्रशासन शाखामा बुझाउन सक्नुहुन्छ ।
आवश्यक कर्मचारीहरु–
–मेडिकल अफिसर–१ जना, योग्यता कम्तिमा MBBS गरेको हुनुपर्नेछ । मासिक तलब मासिक न्यूनतम ३५ हजार रुपैयाँ
–स्टाफ नर्स–केही संख्यामा, योग्यता PCL/NHPC Registred हुनुपर्नेछ । मासिक तलब न्यूनतम १४ हजारदेखि १८ हजारसम्म ।
–ल्याब टेक्नोलोजिष्ट, संख्या १, योग्यता BMLT/NHPC Registred हुनुपर्नेछ । मासिक तलब न्यूनतम १८ हजारदेखि २५ हजारसम्म ।
-CMA,ANM केही सख्ंयामा, योग्यता TSLC हुनुपर्नेछ । मासिक तलब आपसी समझदारीमा कायम गरिनेछ ।
-Receiptionist-केही सख्ंयामा, योग्यता +2 पास हुनुपर्नेछ । मासिक तलब आपसी समझदारीमा कायम गरिनेछ ।
थप जानकारीका लागि–हेटौँडा सिटी हस्पिटल प्रालि हेटौँडा १, फोन नम्बर ०५७–५२०३१५
(सूचना प्रकाशित मिति–२०७८ पुस २१ गते बुधबार)
थप जानकारी भिडियोमा हेर्नुहोस्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*