नेवाः लहना होटल हेटौँडाका लागि ७ जना कर्मचारी आवश्यकता

२१ पुष २०७८, बुधबार ०८:५०

हेटौँडा ४ स्कूल रोडमा रहेको नेवाः लहना होटलका लागि विभिन्न कामका लागि कर्मचारीहरु आवश्यकता परेकोले ईच्छुकले दिइएको नम्बरमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ । तलब आपसी समझदारीमा प्रदान गरिनेछ । अनुभवीलाई विशेष प्राथमिकता दिईनेछ ।
आवश्यक कर्मचारीहरु–
कुक १ जना
वेटर–३ जना महिला र १ जना पुरुष
डिस वासर–१ जना
हेल्पर–१ जना
थप जानकारीका लागि–नेवाः लहना, हेटौँडा–४ स्कूल रोड, सम्पर्क नम्बर–९८४१८७१७१९, ९८१३४७१८६४
(प्रकाशित मिति–२०७८ पुस २१ गते बुधबार)
पुरा जानकारी भिडियोमा हेर्नुहोस्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*