भोईस किड्स नेपालका उत्कृष्ट १६ प्रतियोगीहरु

२० पुष २०७८, मंगलवार २०:४१
Featured Video Play Icon

मकवानपुर, २० पुस । द भोईस किड्स नेपालको लाईभ शोबाट उत्कृष्ट १६ प्रतियोगीहरु छानिएका छन् । ब्याटल राउण्ड पार गर्दै उत्कृष्ट २४ मा पुगेका प्रतियोगीहरुमध्ये १६ जनाले दर्शक भोटका आधारमा उत्कृष्ट १६ मा पुग्न सफल भएका हुन् । उनीहरुसँगै लाईभ प्रस्तुति दिएका ८ जना प्रतियोगीहरु भने शोबाट बाहरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस किडस् नेपालका उत्कृष्ट १६ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस किड्स नेपालका अन्य अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*