भोईस किड्समा ब्याटल राउण्डबाट छानिएका २४ प्रतियोगीहरु

७ पुष २०७८, बुधबार १२:३१
Featured Video Play Icon

मकवानपुर, ७ पुस । द भोईस किड्स नेपालको ब्याटल राउण्डबाट उत्कृष्ट २४ जना प्रतियोगीहरु लाईभ राउण्डका लागि छानिएका छन् । शनिबारसम्म भएको ब्याटल राउण्डमा भिडेका उत्कृष्ट ४८ प्रतियोगीहरुमध्ये उत्कृष्ट २४ जना प्रतियोगीहरु लाईभ राउण्डका लागि छानिएका हुन् । उनीहरुमध्ये हरेक कोचबाट ४–४ जना गरी १६ जना र स्टिलबाट ८ जना सेभ भएका थिए । यस भिडियो सामग्रीमा द भोईस किडस् नेपालमा लाईभ राउण्डका छानिएका २४ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस किड्स नेपालका अन्य अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*