फाईनल दाबेदार ६ प्रतियोगीहरु

५ पुष २०७८, सोमबार १५:३०
Featured Video Play Icon

मकवानपुर, ५ पुस । द भोईस किड्स नेपालको चौथो अर्थात अन्तिम ब्याटलबाट लाईभ राउण्डका लागि अन्तिम ६ जना प्रतियोगीहरु छानिएका छन् । शनिबारको ब्याटलमा भिडेका १२ जना प्रतियोगीहरुमध्ये ४ जना प्रतियोगीहरु कोचको छनौटमा र २ जना प्रतियोगीहरु स्टिलमा सेभ हुँदै लाईभ राउण्डका लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा कोचलाई जिताउन सक्ने यी नै ६ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*