कोचलाई जित दिलाउन सक्ने ६ आवाज

४ पुष २०७८, आईतवार १७:१०
Featured Video Play Icon

मकवानपुर, ४ पुस । द भोईस किड्स नेपालको तेस्रो ब्याटलबाट लाईभ राउण्डका लागि थप ६ जना प्रतियोगीहरु छानिएका छन् । शुक्रबारको ब्याटलमा भिडेका १२ जना प्रतियोगीहरुमध्ये ४ जना प्रतियोगीहरु कोचको छनौटमा र २ जना प्रतियोगीहरु स्टिलमा सेभ हुँदै लाईभ राउण्डका लागि छानिएका हुन् । यी प्रतियोगीहरुलाई कतिपय दर्शकहरुले कोचलाई जिताउने आवाजका रुपमा ब्याख्या गरेका छन् । कोचहरुले पनि निक्कै सुझबुझका साथ ब्याटल भिडाउँदै आफ्नो सम्भावित विजेतालाई लाईभमा लगेको भन्दै दर्शकहरुले समेत कमेन्ट गरेका छन् । यस भिडियो सामग्रीमा कोचलाई जिताउन सक्ने यी नै ६ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*