नेपाल आईडलको ५ दमदार आवाज

३ पुष २०७८, शनिबार १६:४९
Featured Video Play Icon

मकवानपुर, ३ पुस । नेपाल आईडल सिजन ४ मा अडिसनमार्फत विभिन्न स्थानहरुबाट प्रतियोगीहरु छानिने क्रम जारी छ । अडिसनबाट छानिएका उनीहरुले थिएटर राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । यसैबिच नेपाल आईडलमा ईटहरी अडिसनबाट त्यस्ता प्रतियोगीहरु छानिएका छन् जुन प्रतियोगीहरुले नेपाल आईडलको यात्रामा फाईनलसम्मै पुग्ने अपेक्षा दर्शकहरुले गरेका छन् । यी प्रतियोगीहरुमध्ये केही प्रतियोगीले यसअघि नै नेपाल आईडलमा तहल्का मच्चाईसकेका छन् भने कतिपय प्रतियोगीहरुलाई दर्शकरुले उनीहरुकै गीतबाट रुचाईसको छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*