भोईस किड्स जित्ने ६ दाबेदारहरु

२ पुष २०७८, शुक्रबार २०:५१
Featured Video Play Icon

मकवानपुर, २ पुस । द भोईस किड्स नेपालको दोस्रो ब्याटलबाट लाईभ राउण्डका लागि थप ६ जना प्रतियोगीहरु छानिएका छन् । शनिबार भएको दोस्रो ब्याटलमा भिडेका १२ जना प्रतियोगीहरुमध्ये ४ जना प्रतियोगीहरु कोचको छनौटमा र २ जना प्रतियोगीहरु स्टिलमा सेभ हुँदै लाईभ राउण्डका लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा लाईभ राउण्डका लागि छानिएका यी नै ६ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*