दिप्सन टेलर्स हेटौँडाका लागि कर्मचारी आवश्यकता

२८ मंसिर २०७८, मंगलवार २०:२२
Featured Video Play Icon

दिप्सन टेलर्स हेटौँडाका लागि लत्ताकपडा सिलाउने तथा सहयोगीका रुपमा काम गर्नसक्ने २ जना कर्मचारी आवश्यक परेकोले ईच्छुकहरुले दिइएको मोबाईल नम्बरमा सिधै फोन गर्नसक्नुहुनेछ । सिलाई बुनाईको काम जानेको वा नजानेकाहरुले कामका लागि फोन गर्नसक्नुहुनेछ । तलब आपसी समझदारीमा तय गरिनेछ ।
थप जानकारीका लागि–दिप्सन टेलर्स, हेटौँडा–१० टिसिएन रोड (प्रयास छापाखाना जाने बाटो), प्रोप्राईटर–राज महरा, मोबाईल नम्बर–९८४५५३४१२२, ९८०७२२०३८१
हेर्नुहोस् भिडियो सामग्री–

(सूचना प्रकाशित मिति–२०७८ मंसिर २८ गते)

यो पनि पढ्नुहोस्–
अलिशा अटोमोटिभ हेटौँडाका लागि कर्मचारी आवश्यकता
स्याटेलाईट नेपाल प्रालि, हेटौँडाका लागि कर्मचारी आवश्यकता
हेटौँडामा चालक र कन्डक्टर आवश्यकता
हेटौँडामा कर्मचारी आवश्यकता


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*