भोईस किड्स नेपालमा चारै जना कोचको कुर्सी घुमाउने १२ प्रतियोगीहरु

२२ मंसिर २०७८, बुधबार २०:३४
Featured Video Play Icon

मकवानपुर, २२ मंसिर । द भोईस किड्स नेपालको ब्लाईण्ड अडिसनबाट ४८ जना प्रतियोगीहरु ब्याटल राउण्डका लागि छानिएका छन् । ती प्रतियोगीहरुमध्ये जम्मा १२ जना प्रतियोगीहरुले चारै जना कोचहरुको कुर्सी घुमाएका थिए । यस भिडियो सामग्रीमा द भोईस किडस् नेपालमा चारै जना कोचहरुको कुर्सी आफुतर्फ घुमाउन सफल प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस किड्स नेपालका बारेमा अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*