परिधि परियार (Paridhi Pariyar) लाई सर्वाधिक अंक(फोटो फिचर)

१० मंसिर २०७८, शुक्रबार २०:५७

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी पहिलो प्रतियोगी हुन् परिधि परियार । उनले गत साता निर्णायकबाट ४० अंक र दर्शक भोटबाट ५० अंक गरी सर्वाधिक ९० अंक प्राप्त गरेकी थिईन् । उनले गत साता निर्णायक र दर्शकहरुबाट सर्वाधिक अंक पाउँदै टप स्कोरर समेत बन्न सफल भएकी छिन् । १३ वर्षीया परिधि बझाङ निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*