चर्चाको शिखरमा जिग्मे छ्योकी घिसिङ (Jigme Chhyoki Ghising) (फोटो फिचर)

१० मंसिर २०७८, शुक्रबार २०:३९

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी पाँचौँ प्रतियोगी हुन् जिग्मे छ्योकी घिसिङ । उनले गत साता निर्णायकबाट ४६ अंक र दर्शक भोटबाट १०.८ अंक गरी जम्मा ५६.८ अंक प्राप्त गरेकी थिईन् । १३ वर्षीया जिग्मे दोलखाको सैलुङ निवासी हुन् । उनी अहिले शोबाट चर्चाको शिखरमा छिन् । हेर्नुहोस् उनका केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*