सारेगमपबाट सबैको मन जित्दै दिया सोनार (Diya Sonar) (फोटो फिचर)

१० मंसिर २०७८, शुक्रबार २०:३३

मकवानपर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी छैटौँ प्रतियोगी हुन् दिया सोनार । उनले गत साता निर्णायकबाट ५० अंक र दर्शक भोटबाट ६.३ अंक गरी जम्मा ५६.३ अंक प्राप्त गरेकी थिईन् । १३ वर्षीया दिया सिलगुडी भारत निवासी हुन् । उनी अहिले शोबाट सबैको मन जित्दै अगाडि बढिरहेकी छिन् । हेरौँ उनका केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*