सारेगमपमा दिया लुईटेलको (Diya Luitel) तहल्का (फोटो फिचर)

१० मंसिर २०७८, शुक्रबार २०:२९

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी सातौँ प्रतियोगी हुन् दिया लुईटेल । उनले गत साता निर्णायकबाट ४७ अंक र दर्शक भोटबाट ९.२ अंक गरी जम्मा ५६.२ अंक प्राप्त गरेकी थिईन् । १४ वर्षीया दिया धनगढी कैलाली निवासी हुन् । उनले अहिले उत्कृष्ट प्रस्तुतिहरु दिँदै शोमा तहल्का मच्चाईरहेकी छिन् । हेर्नुहोस् उनका केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*