पफोमर अफ द विक अवार्ड जितेकी अविज्ञा घिमिरे (Abhigya Ghimire) चर्चामा(फोटो फिचर)

१० मंसिर २०७८, शुक्रबार १८:२९

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी आठौँ प्रतियोगी हुन् अविज्ञा घिमिरे । उनले गत साता निर्णायकबाट ४९ अंक र दर्शक भोटबाट ७.१ अंक गरी जम्मा ५६.१ अंक प्राप्त गरेकी थिईन् । अविज्ञाले उत्कृष्ट १४ को प्रस्तुतिका क्रममा पफोमर अफ द विक अवार्ड जितेकी छिन् । १४ वर्षीया अविज्ञा भक्तपुर निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*