जयन्त माधव भराली (Jayanta Madhav Bharali) सारेगमपको उत्कृष्ट १३ मा भिड्दै (फोटो फिचर)

१० मंसिर २०७८, शुक्रबार १८:२३

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेका बाह्रौँ प्रतियोगी हुन् जयन्त माधव भराली । उनले गत साता निर्णायकबाट ४७ अंक प्राप्त गरेका थिए । उनले उत्कृष्ट १३ को छनौटका क्रममा पून बटम थ्रीको सामना गरेका छन् । उनले भोटिङ राउण्डमा पुगेपटि दुई पटक बटम थ्रीको सामना गरेका छन् । उनले उत्कृष्ट १४ र उत्कृष्ट १३ छनौटका क्रममा बटम थ्रीको सामना गरेका हुन् । १० वर्षीय जयन्त भारतको आसाम निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*