अलिशा अटोमोटिभ हेटौँडाका लागि कर्मचारी आवश्यकता

९ मंसिर २०७८, बिहीबार १९:५२

अलिशा अटोमोटिभ हिरो शोरुम हेटौँडाका लागि अनुभवी कर्मचारीको आवश्यकता परेकोले योग्य व्यक्तिहरुले तुरुन्त सम्पर्क राख्नुहोस् ।
पद–सेल्समेन
योग्यता–
–कम्तीमा एसएलसी उतिर्ण वा काममा अनुभव भएको हुनुपर्नेछ ।
– Auto Parts Field सम्बन्धी अनुभव भएको हुनुपर्नेछ ।
–ईमेल ईन्टरनेट र कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ ।

सम्पर्क–अलिशा अटोमोटिभ (होण्डा शोरुम)
हेटौँडा ४ गरुडपथ, मोबाईल नम्बर–९८५११०४३४५

अझै जान्नका लागि भिडियो हेर्नुहोस्–

(सूचना प्रकाशित मिति–२०७८ मंसिर ९ गते)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*