स्याटेलाईट नेपाल प्रालि, हेटौँडाका लागि कर्मचारी आवश्यकता

९ मंसिर २०७८, बिहीबार १९:४३
Featured Video Play Icon

Ncell Pvt.Ltd कम्पनीको आधिकारिक डिस्ट्रीब्युटर Satelite Nepal Pvt.Ltd को लागि Sells Representative आवश्यक भएकोले अनुभव भएका वा नभएकाहरुले सम्पर्क गर्नुहोस् ।
–आवश्यक कर्मचारी संख्या र काम गर्नुपर्ने स्थान–हेटौँडाको लागि २ जना र छतिवनको लागि १ जना
–तलब तथा सेवा सुविधा आपसी समझदारीमा प्रदान गरिनेछ ।
थप जानकारीका लागि–स्याटेलाईट नेपाल प्रालि, हेटौँडा ४ शितल महल चोक
मोबाईल नम्बर–९८२४२९८२४२, ९८००९०१०१०
अझै जान्नका लागि भिडियो हेर्नुहोस्–

(सूचना प्रकाशित मिति–२०७८ मंसिर ९ गते)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*