दिपशिखा विश्वकर्मा (Deepsikha Biswokarma) उत्कृष्ट १३ मा (फोटो फिचर)

९ मंसिर २०७८, बिहीबार ०६:५९

मकवानपुर, ९ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी नवौँ प्रतियोगी हुन् दिपशिखा विश्वकर्मा । उनले गत साता निर्णायकबाट ४८ अंक र दर्शकभोटबाट ७ अंक गरी जम्मा ५५ अंक प्राप्त गरेकी थिईन् । उनले उत्कृष्ट १४ को छनौटका क्रममा बटम थ्रीको सामना गरेकी थिईन् । १३ वर्षीया दिपशिखा पोखराको नयाँ बजार निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–

उत्कृष्ट १५ को प्रस्तुतिका तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*