अरुण सुनार (Arun Sunar) अंकका आधारमा दोस्रो स्थानमा (फोटो फिचर)

९ मंसिर २०७८, बिहीबार ०६:५१

मकवानपुर, ९ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेका दोस्रो प्रतियोगी हुन् अरुण सुनार । उनले गत साता निर्णायकबाट ५० अंक र दर्शक भोटबाट ११ अंक गरी जम्मा ६१ अंक प्राप्त गरेका थिए । १३ वर्षीय अरुण कुष्मा पर्वत निवासी हुन् । उनी गत साता निर्णायक मत र दर्शक मतका आधारमा दोस्रो स्थानमा थिए । हेरौँ केही तस्बिरहरु–

उत्कृष्ट १४ छनौटका क्रमका तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*