आदित्य विश्वकर्मा (Aditya Biswokarma) लाई पफोमर अफ द विक अवार्ड (फोटो फिचर)

९ मंसिर २०७८, बिहीबार ०६:४४

मकवानपुर, ९ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेका एघारौँ प्रतियोगी हुन् आदित्य विश्वकर्मा । उनले गत साता निर्णायकबाट ५० अंक र दर्शक भोटबाट ४.४ अंक गरी जम्मा ५४.४ अंक प्राप्त गरेका थिए । उनले उत्कृष्ट १४ मा पफोमर अफ द विक अवार्ड प्राप्त गरेका छन् । ९ वर्षीय आदित्य सिलगुडी भारत निवासी हुन् । उनी शोमा जुनियर नारायण गोपालका नामले पनि परिचित छन् । हेर्नुहोस् केही तस्बिरहरु–

उत्कृष्ट १४ मा पुग्दाका तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*