प्रेरणा ओलीको (Prerana Oli) सारेगमप लिटिल च्याम्प्स नेपालको यात्रा (फोटो फिचर)

९ मंसिर २०७८, बिहीबार ०६:३३

मकवानपुर, ९ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ सम्म पुग्न सफल भएकी प्रेरणा ओली उत्कृष्ट १४ बाट बाहिरिएकी छिन् । बाहिरिँदै गर्दा उनले दमदार प्रस्तुति पनि दिएकी थिईन् । उनको प्रस्तुति उत्कृष्ट १४ को क्रममा निक्कै दमदार भएता पनि दर्शक भोटका कारण उनी बाहिरिनु परेको थियो । १४ वर्षीया प्रेरणा झापाको सुरुङ्गा निवासी हुन् । हेरौँ उनका केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*