प्रयुश गौतम (Prayush Gautam) सारेगमपको उत्कृष्ट १३ मा (फोटो फिचर)

९ मंसिर २०७८, बिहीबार ०६:२६

मकवानपुर, ९ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेका दशौँ प्रतियोगी हुन् प्रयुश गौतम । उनले गत साता निर्णायकबाट ४८ अंक र दर्शक भोटबाट ६.४ अंक गरी जम्मा ५४.४ अंक प्राप्त गरेका थिए । १० वर्षीय प्रयुश चन्द्रागिरी काठमाडौँ निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–

उत्कृष्ट १४ को प्रस्ततिका तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*