सारेमगमप लिटिल च्याम्प्स नेपालका उत्कृष्ट १३ प्रतियोगीहरु

९ मंसिर २०७८, बिहीबार ०६:०५
Featured Video Play Icon

मकवानपुर, ९ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपाल गायन रियालिटी शोमा उत्कृष्ट १३ प्रतियोगीहरु छानिएका छन् । गत साता उत्कृष्ट १४ मा परेकाहरुलाई निर्णायक र जुरीले दिएको अंक र दर्शकले दिएको भोटका आधारमा एक जना प्रतियोगी बाहिरिएपछि उत्कृष्ट १३ प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा सारेगमप लिटिल च्याम्प्स नेपालमा उत्कृष्ट १३ मा पर्न सफल प्रतियोगीहरुका बारेमा छोटकरीमा चर्चा गर्दैछौँ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*