भोईस किड्स नेपालमा ब्लाईण्ड अडिसनबाट छानिएका उत्कृष्ट ६ प्रतियोगीहरु

६ मंसिर २०७८, सोमबार ११:०२
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, ६ मंसिर । द भोईस किड्स नेपालको ब्लाईण्ड अडिसनको तेस्रो दिनमा थप ६ जना प्रतियोगीहरु छानिएका छन् । शुक्रबार ब्लाईण्ड अडिसनमा सहभागी भएका प्रतियोगीहरुमध्ये ६ प्रतियोगीहरु ब्याटल राउण्डका लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा भोईस किडस् नेपलमा ब्लाईण्ड अडिसनबाट छानिएका थप ६ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस किड्स नेपालको अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*