हेटौँडामा भाडामा घर खोज्दै हुनुहुन्छ ?

५ मंसिर २०७८, आईतवार १३:२२

हेटौँडा ४ स्कूलरोड भुटनदेवी स्कूल गेटको १०० मिटर पूर्व टायल, मार्वल, गार्मेन्ट तथा अन्य पसलहरुको लागि उपयुक्त सटरहरु खाली रहेको हुँदा ईच्छुक महानुभावहरुले तुरुन्त सम्पर्क गर्नुहोस् । साथै अफिस तथा गोदामको लागि पहिलो तल्ला पनि खाली रहेको हुँदा अफिसियल प्रयोजनका लागि सम्पर्क राख्नुहोला । पार्किङको पनि प्रशस्त व्यवस्था छ ।
थप जानकारीका लागि मो. नम्बर– ९८५५०७००१४
(सूचना प्रकाशित मिति–२०७८ मंसिर ५ गते आईतबार)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*