सारेगमपको उत्कृष्ट १४ मा परिधि परियार (Paridhi Pariyar) (फोटो फिचर)

३ मंसिर २०७८, शुक्रबार १९:३७

मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेकी चौथो प्रतियोगी हुन् परिधि परियार । उनले गत साता निर्णायकबाट ४५ अंक र दर्शक भोटबाट ३२.५ अंक गरी जम्मा ७७.५ अंक प्राप्त गरेकी थिईन् । १३ वर्षीया परिधि बझाङ निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*