अविज्ञा घिमिरे (Abhigya Ghimire) सारेगमपको उत्कृष्ट १४ मा (फोटो फिचर)

३ मंसिर २०७८, शुक्रबार १९:३०

मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेकी दोस्रो प्रतियोगी हुन् अविज्ञा घिमिरे । उनले गत साता निर्णायकबाट ४७ अंक र दर्शक भोटबाट ३३.५ अंक गरी जम्मा ८०.५ अंक प्राप्त गरेकी थिईन् । १४ वर्षीया अविज्ञा भक्तपुर निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–

 

 

 

 

 

 

 

 

 

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*