कृपा पौडेल (Kripa Poudel) उत्कृष्ट १४ मा (फोटो फिचर)

३ मंसिर २०७८, शुक्रबार १९:२३

मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेकी आठौँ प्रतियोगी हुन् कृपया पौडेल । उनले गत साता निर्णायकबाट ५० अंक र दर्शक भोटबाट १६ अंक गरी जम्मा ६६ अंक प्राप्त गरेकी थिईन् । १४ वर्षीया कृपा विर्तामोड झापाकी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*