दिया लुईटेल (Diya Luitel) उत्कृष्ट १४ मा(फोटो फिचर)

३ मंसिर २०७८, शुक्रबार ०६:३०

मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेकी बाह्रौँ प्रतियोगी हुन् दिया लुईटेल । उनले गत साता निर्णायकबाट ४१ अंक र दर्शक भोटबाट १५ अंक गरी जम्मा ५६ अंक प्राप्त गरेकी थिईन् । १४ वर्षीया दिया धनगढी कैलाली निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*