दिया सोनार (Diya Sonar) उत्कृष्ट १४ मा(फोटो फिचर)

३ मंसिर २०७८, शुक्रबार ०६:२४

मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेकी तेस्रो प्रतियोगी हुन् जिग्मे छ्योकी घिसिङ । उनले गत साता निर्णायकबाट ४५ अंक र दर्शक भोटबाट १७ अंक गरी जम्मा ६२ अंक प्राप्त गरेकी थिईन् । १३ वर्षीया दिया सिलगुडी भारत निवासी हुन् । हेर्नुहोस् तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*