सञ्जिव चौधरी (Sanjib Chaudhary) उत्कृष्ट १४ मा(फोटो फिचर)

३ मंसिर २०७८, शुक्रबार ०६:१८

मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेका छैटौँ प्रतियोगी हुन् सञ्जिव चौधरी । उनले गत साता निर्णायकबाट ४६ अंक र दर्शक भोटबाट २५ अंक गरी जम्मा ७१ अंक प्राप्त गरेका थिए । १५ वर्षीय सञ्जिव बर्दियाको गुलरिया निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*