जिग्मे छ्योकी घिसिङ (Jigme Chhyoki Ghising) उत्कृष्ट १४ मा (फोटो फिचर)

३ मंसिर २०७८, शुक्रबार ०६:११

मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेकी तेस्रो प्रतियोगी हुन् जिग्मे छ्योकी घिसिङ । उनले गत साता निर्णायकबाट ४१ अंक र दर्शक भोटबाट ३८.५ अंक गरी जम्मा ७९.५ अंक प्राप्त गरेकी थिईन् । १३ वर्षीया जिग्मे दोलखाको सैलुङ निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*