जयन्त माधव भराली (Jayanta Madhav Bharali) उत्कृष्ट १४ मा (फोटो फिचर)

३ मंसिर २०७८, शुक्रबार ०५:५२

मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेका चौधौँ प्रतियोगी हुन् जयन्त माधव भराली । उनले गत साता निर्णायकबाट ३५ अंक प्राप्त गरेका थिए । उनी बटम थ्रीको सामना गर्दै उत्कृष्ट १४ मा प्रवेश गरेका छन् । १० वर्षीय जयन्त भारतको आसाम निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*