सारेमगमप लिटिल च्याम्प्स नेपालका उत्कृष्ट १४ प्रतियोगीहरु

३ मंसिर २०७८, शुक्रबार ०५:३३
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपाल गायन रियालिटी शोमा उत्कृष्ट १४ प्रतियोगीहरु छानिएका छन् । गत साता उत्कृष्ट १५ मा परेकाहरुलाई निर्णायक र ग्राण्ड जुरीले दिएको अंक र दर्शकले दिएको भोटका आधारमा एक जना प्रतियोगी बाहिरिएपछि उत्कृष्ट १४ प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा सारेगमप लिटिल च्याम्प्स नेपालमा उत्कृष्ट १४ मा पर्न सफल प्रतियोगीहरुका बारेमा छोटकरीमा चर्चा गर्दैछौँ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*