हेटौँडामा चालक र कन्डक्टर आवश्यकता

१ मंसिर २०७८, बुधबार १५:०३

हेटौँडामा मकवानपुर साझा यातायातको लागि चालक र कन्डक्टर आवश्यकता । ईच्छुकले दिइएको नम्बरमा सिधै फोन गर्नुहोला ।

यस मकवानपुर साझा यातायात प्रालिको लागि निम्न बमोजिम कर्मचारीहरु आवश्यक परेको हुँदा सम्वन्धित काममा अनुभव र हेटौँडा बजार क्षेत्रका व्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहोस् ।

पद–चालक (२ जना)
उमेर–३५ देखि ४५ वर्षसम्म, हेभी लाईसेन्स भएको र कम्तिमा ५ वर्ष अनुभव भएको ।
तलब भत्ता–आपसी समझदारीमा

पद–कण्डक्टर (१ जना महिला वा पुरुष)
उमेर–२५ देखि ३५ वर्षसम्म
तलब भत्ता–आपसी समझदारीमा
सम्पर्क–९८५५०६८८७३, ९८४५४५७५०७

(प्रकाशित मिति–२०७८ मंसिर १ गते बुधबार)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*