हेटौँडामा कर्मचारी आवश्यकता

२५ कार्तिक २०७८, बिहीबार १३:५६

हेटौँडाको ए टु जेट ईलेक्ट्रोनिक हाउसमा उल्लेखित कर्मचारीहरु आवश्यक परेकोले ईच्छुकले दिइएको नम्बरमा सिधै सम्पर्क गर्नुहोस् ।
एकाउन्टेन्ट–१
सेल्स्मेन–१
हेल्पर–१
थप जानकारीका लागि
ए टु जेट ईलेक्ट्रोनिक हाउस, हेटौँडा १० मेनरोड, कृषि विकास बैँक मूनि
मोबाईल नम्बर ९८५११३२३५५
(प्रकाशित मिति–२०७८ कात्तिक २५ गते बिहीबार)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*