दोहोरी च्याम्पियनका फाईनालिष्टहरु

४ कार्तिक २०७८, बिहीबार १३:२७
Featured Video Play Icon

मकवानपुर, ४ कात्तिक । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा फाईनल भिडन्तका लागि अन्तिम २ जोडीहरु छानिएका छन् । उत्कृष्ट ४ जोडी प्रतियोगीहरुको सेमिफाईनल दोहोरी भिडन्तपछि विजयी भएका जोडीहरु फाईनलमा प्रवेश गरेका हुन् । दोहोरी च्याम्पियनको फाईनलमा प्रकाश पराजुली र मिना बुढाथोकीसँग बालचन्द्र बराल र शोभा कार्कीको जोडीले उपाधिका लागि दोहोरी भिडन्त गर्नेछन् । यस भिडियो सामग्रीमा दोहोरी च्याम्पियनको फाईनलमा पुगेका यी नै २ जोडीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । दोहोरी च्याम्पियन सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*