दोहोरी च्याम्पियनका उत्कृष्ट ४ सेमिफाईनालिष्टहरु

१९ आश्विन २०७८, मंगलवार १५:०८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १९ असोज । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा सेमिफाईनलका लागि उत्कृष्ट ४ जोडीहरु छानिएका छन् । उत्कृष्ट ८ जोडी प्रतियोगीहरुको दोहोरी भिडन्तपछि विजयी भएका जोडीहरु उत्कृष्ट ४ का लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा दोहोरी च्याम्पियनका उत्कृष्ट ४ जोडीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । दोहोरी च्याम्पियन सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*