हनिगेनबाट सजिलै पैसा कमाउने तरिका

१२ आश्विन २०७८, मंगलवार २०:२९
Featured Video Play Icon

चन्द्र घलान, हेटौँडा, १२ असोज । हनिगेन एप्लिकेसन यसका प्रयोगकर्ताहरुमाझ चर्चित छ । तर अनलाईनमा सित्तैमा पैसा कमाउन सकिन्छ भनेर पत्यार गर्न मुस्किल हुने समयमा यसले साँच्चै पैसा दिन्छ भनेर विश्वास गर्न सुरुमा निक्कै गाह्रो पनि छ । तर यो सत्य हो यसले हामीले कमाएको पैसा हामीलाई प्रदान गर्छ । यो कुनै धोका दिने एप होईन । यो भिडियो बनाउनुअघि हनिगेनका बारेमा केही खोज अनुसन्धानपछि मात्र यो भिडियो तयार गरिएको हो । नेपालमा पनि हनिगेनका त्यस्ता प्रयोगकर्ताहरु छन् जसले हनिगेनबाट पैसा निकालिसकेका छन् । साथै हनिगेनबाट पैसा निकालेको लाईभ भिडियो पनि अपलोड गरिसकेका छन् । विभिन्न व्यक्तिहरुले नै यस्तो भिडियो अपलोड गरेकोले यसले पैसा दिँदैन कि भनेर त्यत्ति धेरै सोच्नुपर्ने अवस्था छैन । तर यसलाई आफुले प्रयोग गरेर मात्रै सत्यतथ्य बुझ्न सकिन्छ । यसबाट कसरी पैसा कमाउन सकिन्छ ?, आईडी कसरी बनाउने र पैसा कसरी निकाल्ने भन्ने बारेमा बुझ्न यो भिडियो पुरा हेर्नुहोस् ।

सुरुमा यसको आईडी कसरी बनाउने भनेर बुझौँ । त्यसपछि तपाईलाई यसबाट कसरी पैसा कमाउन सकिन्छ, कसरी पैसा निकाल्न सकिन्छ र हाम्रो बैँक खातासम्म ल्याउन सकिन्छ भनेर जानकारी दिनेछु । यो भिडियोको माथि तपाईले मेरो रिफरल लिंक देखिरहुनुभएको छ । जुन रिफरल लिंकलाई मैले यो भिडियोको तल डिस्क्रिप्सनमा पनि राखेको छु । त्यस लिंकमा क्लिक गरेर तपाई हनिगेनको साईटमा जानुहोस् र आईडी बनाउनुहोस् । यसो गर्दा तपाईले सुरुमै ५ डलर पाउनसक्नुहुन्छ । आईडी बनाउँदा तपाईले ल्यापटप, डेस्कटप वा मोबाईल जे पनि प्रयोग गर्नसक्नुहुन्छ । मैले चाहिँ यहाँ मोबाईल प्रयोग गरेको छु ।

मेरो रिफरल लिंकमा क्लिक गरेर आईडी बनाउनुहोस् र ५ डलर सुरुमै पाउनुहोस् । मेरो रिफरल लिंक-https://r.honeygain.me/MURCH3CB18

हेर्नुहोस् पुरा भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*