गायिका ईन्दिरा जोशीले गरिन् ईङ्गेज्मेन्ट

८ आश्विन २०७८, शुक्रबार १०:५४

मकवानपुर, ८ असोज । चर्चित गायिका ईन्दिरा जोशीले ईङ्गेज्मेन्ट गरेकी छिन् । उनले आफुले ईङ्गेजमेन्ट गरेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । यसअघि नै उनले ईङ्गेज्मेन्ट गरेको भिडियो टिकटकमा भाईरल भएको थियो । उनले शरद केडियासँग ईङ्गेज्मेन्ट गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ईङ्गेज्मेन्ट बारे यस्तो लेखेकी छिन्-

हेरौँ ईन्दिराले सार्वजनिक गरेका तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*