कमेडी च्याम्पियनका उत्कृष्ट ४ प्रतियोगीहरु

१२ भाद्र २०७८, शनिबार २०:३५
Featured Video Play Icon

मकवानपुर, १२ भदौ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट ४ प्रतियोगीहरु छानिएका छन् । उत्कृष्ट ५ मा पुगेका विकाश अर्याल शोबाट बाहिरिएपटि शुक्रबार उत्कृष्ट ४ प्रतियोगीहरु छानिएका हुन् । यसअघि नै पफोमर अफ द राउण्ड अवार्ड जितेर बिक्की अग्रवाल उत्कृष्ट ४ मा पुगिसकेका थिए । उत्कृष्ट ४ मा पुगेका अन्य प्रतियोगीहरुमा भरतमणि पौडेल, सन्तोष थापा र हिक्मत महरा रहेका छन् । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ४ फाईनालिष्हरुका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*